'आफ्नो सुरक्षाका लागि भए पनि स्कूटर चलाउँदा हर्न बजाउनुपर्छ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आफ्नो सुरक्षाका लागि भए पनि स्कूटर चलाउँदा हर्न बजाउनुपर्छ’
'आफ्नो सुरक्षाका लागि भए पनि स्कूटर चलाउँदा हर्न बजाउनुपर्छ’
Published

काठमाण्डू उपत्यकामा सवारीसाधन चलाउँदा हर्न बजाउन निषेध छ तर पनि सवारी चालकहरूले बाटोमा हर्न बजाएको सुनिन्छ।

सवारी चालकहरूलाई सडकमा कस्ताकस्ता चुनौती छन्, जसले गर्दा उनीहरू हर्न बजाउन बाध्य हुन्छन्? अनि निरन्तर उच्च हर्नका जोखिम केके हुन्छन्?

हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।