BBC News, नेपाली - होमपेज
मुख्य समाचार
'सधैँभरि पिटाइ नै खानुपर्ने?': डाक्टरहरू हडतालमा, बिरामीहरू मारमा
वीरगन्जस्तित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण मङ्गलवार देशभरिका अस्पतालहरूमा आकस्मिकबाहेक अन्य सेवा बन्द हुँदा बिरामीहरू अप्ठ्यारोमा परेका छन्।
भिडिओ, भिडिओ लाइभस्ट्रीममा देखियो गोली हानिएको क्षण, समयावधि 0,34
अमेरिकाको सिएटलमा गत आइतवार एउटा खाना महोत्सव भइरहेका बेला गोली चल्दा तीन जनाको ज्यान गएको छ भने कम्तीमा अन्य चार जना घाइते भएका छन्।
जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरमा 'कैयौँ मानिस फसे'
भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो। तर एक घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो।
साम्प्रदायिक तनाव फैलिएको सुनसरीमा कस्तो छ अवस्था, कसरी हुँदै छ छानबिन
केही स्थानीय बासिन्दाका अनुसार कर्फ्यू लागेको बेला पनि कुटपिट तथा सम्पत्तिमा हानिनोक्सानी पुर्याउने छिटपुट घटनाहरू भएका छन्।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, तपाईँले थाहा पाउनुपर्ने थप कुरा
सन् २०२६ मा लिइने कोरियन भाषा परीक्षाका निम्ति आवेदन खुला गरेको ईपीएस कोरिया शाखाले सबै प्रक्रियाहरू पूरा हुन झन्डै एक वर्ष लाग्ने जनाएको छ।
भिडिओ, 'मस्तिष्क खाने कीटाणु' विश्वभरि फैलिने डर, समयावधि 1,29
वैज्ञानिक नाम 'नेग्लिरिअ फाउलेराई' भएको यो कीटाणु नाकबाट शरीरभित्र पस्छ र यसले मस्तिष्कमा आक्रमण गर्छ।
के हिन्दूराष्ट्र र राजसंस्थापक्षीय 'कांग्रेस' जन्मिँदै छ?
सभापति गगन थापासँग कुरा नमिलेमा नेपाली कांग्रेसको असन्तुष्ट पक्ष नयाँ पार्टी बनाउन अग्रसर भएजस्तो देखिन थालेको छ, त्यसो भएमा के उक्त पार्टी हिन्दूराष्ट्र र राजसंस्थापक्षीय हुने छ?
अनि यो पनि
मन्त्री 'हटाएका' भारतका जेन जी प्रदर्शनकारीका सम्भाव्य आगामी कदम
भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै मोदी सरकारलाई दुर्लभ धक्का पुगेको छ, तर युवा प्रदर्शनकारीहरूलाई यसले आफ्नो आवाज सुनिने छ भन्ने आशा दिलाएको छ।
एआईले गर्दा जागिर गुमाएपछि पेसा बदलेका चिनियाँ महिला
चीनको सहरी क्षेत्रमा मर्मतसम्भार तथा जीर्णोद्धारसम्बन्धी काम गर्ने महिला समूहहरू तीव्र रूपमा बढिरहेका छन्। त्यस्ता टोलीमा ‘अटोमेशन’ र ‘एआई’का कारण जागिर गुमाएका पूर्वजागिरेहरू पनि छन्।
जेलमा दम्पती सँगै बस्न चार सर्त तर डोटीबाहेकका कारागारमा छैन सुविधा
डोटी कारागारमा हालै श्रीमान् र श्रीमती बस्न मिल्ने गरी कोठा तयार गरिएको कारागार व्यवस्था विभागले जनाएको छ। यसका लागि केके सर्त छन्?
बानेश्वरको पुरानो संसद् भवन 'मर्मत गरेर पनि सञ्चालन गर्न नसकिने'
भवन निर्माण विभागले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको 'स्ट्रक्चरल डिजाइन ड्रइङ' अर्थात् नक्सा पनि खोजी गरेको थियो। नेपालसँग भएको नक्सा भवनसँगै जलेपछि चिनियाँ पक्षसँग नक्सा मागिएको बताइएको छ।
युक्रेन युद्धमा रुसको तर्फबाट लडेर ज्यान गुमाउने 'भाडाका सैनिक'मध्ये नेपालीको सङ्ख्या उच्च
युक्रेन युद्धमा रुसी सेनाका तर्फबाट लड्दा ज्यान गुमाउने विदेशी नागरिकहरूमध्ये पुराना सोभियत देश र उत्तर कोरियापछि नेपालीको सङ्ख्या सबैभन्दा धेरै रहेको बीबीसीको तथ्याङ्कले देखाएको छ।
थप समाचार
विज्ञान तथा प्रविधि
एआईद्वारा बनाइएका अनुहार खुट्याउने उपयोगी उपाय
सामान्यत: मानिसहरू एआईद्वारा बनाइएका अनुहारहरू खुट्याउन कमजोर नै हुन्छन्। तर नयाँ अनुसन्धानले करिब एक घण्टाको प्रशिक्षणले उक्त क्षमता सुधार्न सक्ने सङ्केत गरेको छ।
अस्ट्रेलियामा जन्मिएका उस्तै चम्ल्याहा शिशु किन दुर्लभ
अहिले चार सन्तान जन्मिएका दम्पतीका एकदेखि १० वर्षसम्मका अरू चार सन्तान छन्।
प्रकृतिमा बिताएको २० मिनेटले तपाईँको स्वास्थ्य यसरी सुधार्न सक्छ
प्रकृतिमा २० मिनेट मात्र बिताउँदा पनि रक्तचाप, मुटुको धड्कन र तनावको स्तर कम हुन सक्छ।
चर्को गर्मीसँग जुध्न खानपिनबारे ख्याल गर्नुपर्ने ३ मुख्य कुरा
यदि चुलो बाल्न मन छैन र स्यालड खाँदाखाँदा दिक्क भइसक्नुभएको छ भने तपाईँलाई यी खानेकुरा र पेय पदार्थले चर्को गर्मीको सामना गर्न मद्दत गर्न सक्छन्।
किन कसैकसैलाई लामखुट्टेले बढी नै टोक्छ?
लामखुट्टेको टोक्ने छनौटमा तपाईँ पर्नुहुन्छ कि हुँदैन भन्ने कुरा केही जैविक कारणहरूले निर्धारण गर्छ। ती कारण के-के हुन्?
विश्वकप २०२६
दुई पटक 'गोल्डन बूट' जित्ने एम्बाप्पे पहिलो खेलाडी, अरू कसलाई कुन उपाधि
फ्रान्सका एम्बाप्पेले धेरै गोल गरेर ‘गोल्डन बूट’को उपाधि दोस्रो पटक जितेका छन् भने स्पेनका कप्तान रोड्रीले ‘गोल्डन बल’को उपाधि पाएका छन्।
स्पेन बन्यो विश्वविजेता, आर्जेन्टिनालाई हराउँदै दोस्रो पटक उपाधि हासिल गर्न सफल
प्रतियोगिताभरि जम्मा एक गोल मात्र खाएको स्पेनले अन्तत: फाइनलमा आर्जेन्टिनालाई हराउँदै उपाधि जितेको छ।
भिडिओ, विश्वकप फाइनलअघि चर्चामा रहेको मेस्सी र यमालको ‘दुर्लभ’ तस्बिर, समयावधि 1,45
फुटबल जगत्का सूपरस्टार लिओनेल मेस्सी र युवा स्टार लमिन यमालको एउटा दुर्लभ तस्बिर चर्चामा आउनुको कारण पनि खास छ।
मेस्सी, म्याराडोना कि पेले - को हुन् हालसम्मकै महान् फुटबल खेलाडी? यस्तो छ बहस
उनन्चालीस वर्षका मेस्सी सन् २०२६ विश्वकपमा पनि आर्जेन्टिनी टोलीको केन्द्रमा छन्। के उनले आफ्नै देशका डिएगो म्याराडोना र ब्रजिलका पेलेलाई उछिनेका हुन्?
भिडिओ, विश्वकपमा खेलाडीहरू किन 'स्पोर्ट्स ब्रा' लगाउँछन्, समयावधि 0,33
के तपाईँले जारी विश्वकपमा आफ्ना मनपर्ने फुटबल खेलाडीहरूले ब्राजस्तै देखिने यस्तो भेस्ट लगाएको देख्नुभएको छ?














































