पहिचान नभएका शवको ‘अन्तिम संस्कार होइन, व्यवस्थापन’

पहिचान नभएका शवको ‘अन्तिम संस्कार होइन, व्यवस्थापन’
Published

भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीमा सयौँ मानिस बगे। तीमध्ये सोमवार बिहानसम्म २७२ जनाको शव चितवनमा फेला परे।

स्थानीय अधिकारी र प्रहरीका अनुसार चितवनमा फेला परेका शवमध्ये १० वटाको मात्र पहिचान भएको र आफन्तहरूले अन्तिम संस्कारका लागि लगेका छन्।

बाँकी शवहरूलाई "जमिनमुनि व्यवस्थापन" गरिएको चितवनका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

भिडिओ : ईश्‍वर जोशी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।