हिजाब नलाईकन गीत गाउने इरानी गायिकालाई ७४ कोर्रा प्रहार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हिजाब नलाईकन गीत गाउने इरानी गायिकालाई ७४ कोर्रा प्रहार
Published

इरानमा हिजाब नलगाईकन सार्वजनिक स्थानमा साङ्गीतिक कार्यक्रम गरेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई ७४ कोर्रा प्रहार गरेर सजाय दिइएको छ।

यूट्यूबमा पोस्ट गरिएको एउटा प्रस्तुतिको भिडिओमा देखिएका गायिका परास्तू अहमदी र अन्य चार कलाकारलाई त्यस्तो सजाय दिइएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।