जेनजी पुस्ताका युवाका नजरमा प्रधानमन्त्री बालेनको भारत भ्रमण
प्रधानमन्त्री नियुक्त भएको ८ महिना पुग्नै लाग्दा वालेन्द्र शाह ‘बालेन’ को भारतको पहिलो राजकीय भ्रमणबारे चौतर्फी चर्चा भइरहेको छ।
२०८२ सालमा भएको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले गरेको चुनावमा अत्यधिक बहुमतसहित विजयी पार्टी रास्वपाका नेता उनी प्रधानमन्त्री चुनिएका थिए।
प्रधानमन्त्रीको भारतको दुई दिने राजकीय भ्रमणलाई जेनजी पुस्ताका युवाले कसरी हेरेका छन्? हेर्नुहोस् सृजना श्रेष्ठले तयार पारेको यो भिडियोः
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।