प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई 'गार्ड अफ अनर'
प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई 'गार्ड अफ अनर'
Published
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई दिल्लीमा राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' दिइएको छ। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी थिए। उक्त औपचारिक समारोहपछि प्रधानमन्त्री बालेनलाई उनका समकक्षी मोदीले बिदाइ गरेका छन्। प्रधानमन्त्री बालेन राजघाटमा महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गरेर हैदराबाद हाउस पुगेका छन्। त्यहाँ दुई देशका सरकार प्रमुखबीच वार्ता भइरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



