सङ्कटका बेला फैलिएका सूचना सही हुन् कि भ्रामक कसरी छुट्ट्याउने
सङ्कटका बेला फैलिएका सूचना सही हुन् कि भ्रामक कसरी छुट्ट्याउने
Published
बाढीपहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप र अरू सङ्कटका बेला भ्रामक सूचना वा मिथ्या समाचार चाँडै फैलिन्छन्।
सर्वसाधारण मानिसहरूले सजिलै पत्याउन सक्ने भएकाले त्यस्तो बेला यथार्थपरक सूचनाको ठूलो खाँचो हुन्छ।
सामाजिक सञ्जालबाट फैलिने त्यस्ता सूचनाहरू सही हुन् कि भ्रामक कसरी छुट्ट्याउने त? यहाँ त्यसका लागि केही उपाय सुझाइएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



