शिक्षकद्वारा विश्वकप खेलाडीका मूर्ति तोडफोड

भिडिओ क्याप्शन सुरु हुँदैछ, शिक्षकद्वारा विश्वकप खेलाडीका मूर्ति तोडफोड
शिक्षकद्वारा विश्वकप खेलाडीका मूर्ति तोडफोड
Published

विश्वकप फुटबल २०२६ को सहआयोजक रहेको मेक्सिकोमा हाल शिक्षकहरू तलब बढाउनुपर्ने मागसहित आन्दोलनमा छन्।

उनीहरूले विश्वकपको स्वागत गर्न बनाइएका फुटबल खेलाडीका मूर्तिहरू तोडफोड गरेका छन्।

आफूहरूसँग सम्झौता नभए विश्‍वकपका खेलहरूमा पनि अवरोध गर्ने उनीहरूले चेतावनी दिएका छन्।

आगामी ११ जुनमा मेक्सिको सिटीमा फिफा विश्‍वकप २०२६ सुरु हुँदै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।