भारतमा दुइटा टाउका भएको दुर्लभ 'वुल्फ स्नेक' भेटियो
भारतमा दुइटा टाउका भएको दुर्लभ 'वुल्फ स्नेक' भेटियो
Published
भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दुर्लभ मानिने दुईटाउके 'वुल्फ स्नेक' प्रजातिको सर्प फेला परेको छ। यसका चारओटा आँखा छन्।
यो सर्पको उद्धार गरेको समूहका अनुसार यो सर्पले सिकार गर्न सक्दैन अनि आफूमाथि आक्रमण भए राम्ररी भाग्न पनि सक्दैन।
यसको स्नायुप्रणाली अन्य सर्पसँग नमिल्ने बताइएको छ।
यस क्षेत्रमा पहिलो पटक यो प्रजातिको सर्प देखिएको ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



