समुद्री आँधी आउँदा अन्तरिक्षबाट ठाउँठाउँमा देखियो चट्याङ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
समुद्री आँधी आउँदा अन्तरिक्षबाट ठाउँठाउँमा देखियो चट्याङ
Published

अन्तरिक्षबाट खिचिएको यो भिडिओमा आन्ध्र महासागरमा यो सीजनको पहिलो समुद्री आँधी आउँदा ठाउँठाउँमा चट्याङ परेको देखिएको छ।

हरिकेन ईसाईअस पहिलो वर्गको समुद्री आँधी हो। त्यसको वेग १२६ किलोमिटर प्रतिघण्टाभन्दा बढी छ।

यो समुद्री आँधी अमेरिकाको नोर्दर्न गल्फ कोस्टमा शुक्रवार राति बज्रिने अनुमान गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।