फिफा विश्वकप २०२६ मा कुनकुन टोलीबीच कहाँ र कहिले हुँदै छ खेल

Published
पढ्ने समय: १ मिनेट

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गर्दै छन्।

यो सामग्रीमा हामीले आगामी जुन महिनादेखि आरम्भ हुने प्रतियोगिताको समूह विभाजन, समयतालिका र खेला आयोजना हुने रङ्गशालासहितको विवरण उपलब्ध गराएका छौँ।

खेल हुन थालेपछि ताजा नतिजा र भिन्न समूहमा रहेका टोलीहरूले प्राप्त गरेको अङ्क पनि तत्काल अद्यावधिक हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।