विश्वकप फुटबलमा कुन टोलीले कस्तो जर्सी लगाउँछ? क्विज खेल्नुहोस्

तस्बिर स्रोत, Adidas/Nike/BBC
Published
पढ्ने समय: २ मिनेट
फिफा विश्वकप २०२६ मा ४८ टोली सहभागी हुँदै छन्। तिनका खेलाडीहरू विभिन्न रङ्ग र डिजाइनका जर्सीहरू लगाएर मैदानमा देखा पर्ने छन्।
तर के तपाईँ जर्सी हेरेरै विश्वकप खेल्ने टोली चिन्न सक्नुहुन्छ?
विश्वकपका टोलीहरूको पहिरनबारे आफ्नो ज्ञान जाँच्न यो क्विज खेल्नुहोस्।
Skip विश्वकप २०२६ बारे थप सामग्री and continue readingविश्वकप २०२६ बारे थप सामग्री
End of विश्वकप २०२६ बारे थप सामग्री
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

















