अस्ट्रेलियामा मुसाको बिगबिगी

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्ट्रेलियामा मुसाको बिगबिगी
अस्ट्रेलियामा मुसाको बिगबिगी
Published

मुसाले दुःख दिँदा आफूहरू चिन्तित बनेको अस्ट्रेलियाका किसानले गुनासो गरेका छन्।

घर र खेतबारीभरि मुसाको बिगबिगी छ।

सीलिङ र एसीभित्र पनि मुसा कराएको सुनिने किसानहरू बताउँछन्।

अनि "कुहिएको"जस्तो गनाएको उनीहरूको गुनासो छ।

गर्मी याममा पानी परेपछि अन्नबाली सप्रिएकाले आहारा धेरै हुँदा मुसाको सङ्ख्या बढेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।