ब्याङ्ककको बारमा भीषण आगलागी, मान्छेहरूको भागाभाग

भिडिओ क्याप्शन सुरु हुँदैछ, ब्याङ्ककको बारमा भीषण आगलागी, मान्छेहरूको भागाभाग
ब्याङ्ककको बारमा भीषण आगलागी, मान्छेहरूको भागाभाग
Published

ब्याङ्ककको बारमा भीषण आगलागी हुँदा मान्छेहरूको भागाभाग भएको दृश्य हेर्नुहोस्।

थाईल्याण्डको राजधानीको एउटा बारमा ठूलो आगलागी भएको छ।

घटनामा कम्तीमा २८ जनाको ज्यान गयो भने आठजना गम्भीर घाइते भएका छन्।

अग्निनियन्त्रकहरूले झन्डै ३० मिनेटमा आगो निभाएको बताइएको छ।

घटनाबारे अनुसन्धान जारी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।