लडाइँबाट फर्कँदै गर्दा सर्वसाधारण मानिसले हात हल्लाएको देखेर पाइलटका 'आँखामा आँसु'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
लडाइँबाट फर्कँदै गर्दा सर्वसाधारण मानिसले हात हल्लाएको देखेर पाइलटका 'आँखामा आँसु'
Published

युक्रेनको खार्किभ क्षेत्रका सर्वसाधारण लडाइँबाट फर्किएका एक पाइलटलाई अभिवादन गर्न घरबाहिर निस्किए।

एमआई-२४ हेलिकप्टरका पाइलट डोनेट्स्क क्षेत्रमा युद्धमा सहभागी भई फर्किँदै थिए।

आफूलाई अभिवादन गर्न मानिसहरू खेतमा आएको देखेर आँखामा आँसु आएको पाइलटले बताएका छन्।

हेर्नुहोस् भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।