युक्रेनद्वारा पहिलो पटक ड्रोनमार्फत् घाइते सैनिकको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनद्वारा ड्रोनमार्फत् घाइते सैनिकको उद्धार
युक्रेनद्वारा पहिलो पटक ड्रोनमार्फत् घाइते सैनिकको उद्धार
Published

युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकको ड्रोनमार्फत्‌ "विश्वमै पहिलो पटक" उद्धार गरेको जनाएको छ। उद्धार गर्दै गरिएको भिडिओ फूटेज उसले सार्वजनिक गरेको छ।

ल्यान्डमाइन र व्यापक रूपमा रुसी ड्रोन गतिविधिका कारण स्थलगत रूपमा उद्धार गर्न कठिन रहेको युक्रेनी सेनाको तर्क छ।

ड्रोनमार्फत्‌ गरिएको उक्त उद्धार कार्यलाई उसले "निकै कठिन अपरेशन" को सङ्ज्ञा दिएको छ।

हेर्नुहोस् भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।