एक समयको विश्वकै द्रुत गतिको पानीजहाजको अंश फेला पर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, एक समयको विश्वकै द्रुत गतिको पानीजहाजको अंश फेला पर्‍यो
एक समयको विश्वकै द्रुत गतिको पानीजहाजको अंश फेला पर्‍यो
Published

गोताखोरहरूले एक समयको विश्वकै द्रुत गतिको पानीजहाजको अंश फेला पारेका छन्।

एसएस युनाइटेड स्टेट्स नामक पानीजहाजलाई फ्लोरिडा तटभन्दा पर जानाजान डुबाइएको बताइन्छ।

डुबेको उक्त पानीजहाज विश्वकै सबैभन्दा ठूलो कृत्रिम 'रिफ' हुन सक्ने बताइएको छ।

हेर्नुहोस् भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।