सरकारपक्षीय र्‍याली भइरहँदा क्षेप्यास्त्र उडेपछि

भिडिओ क्याप्शन सुरु हुँदैछ, सरकारपक्षीय र्‍याली भइरहँदा क्षेप्यास्त्र उडेपछि
सरकारपक्षीय र्‍याली भइरहँदा क्षेप्यास्त्र उडेपछि
Published

सरकारपक्षीय र्‍याली भइरहँदा क्षेप्यास्त्र उडेपछि इरानीहरूले 'खुसी मनाएको' जस्तो देखिने यो दृश्य हेर्नुहोस्।

ती क्षेप्यास्त्रहरू इजरेलतर्फ जाँदै थिए। एप्रिल युद्धविरामपछि इरानले पहिलो पटक गरेको आक्रमणको शृङ्खलाका रूपमा यी क्षेप्यास्त्र हानिएका हुन्।

इरानको सेनाले इजरेलविरुद्धको आक्रमण रोक्ने बताएको छ।

तर इजरेलले दक्षिणी लेबननमा आक्रमण जारी राखे "अझ कडा" जबाफ दिने उसले चेतावनी दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।