तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा महिलाहरूलाई किन एक्लै नहिँड्न सतर्क गराइयो
दक्षिण अफ्रिकामा एकपछि अर्को महिलाको हत्या भएपछि त्रासको वातावरण उत्पन्न भएको छ।
गत दुई महिनामा पूर्वी जोहानेसबर्गमा कम्तीमा नौ जना महिलाको हत्या भएको छ।
प्रहरीले ती शृङ्खलाबद्ध हत्या एक जनाले गरेको हो कि धेरैले गरेका हुन् भन्ने पत्ता लगाउन खोजिरहेको छ।
त्यसपछि महिलाहरूलाई एक्लै हिँडडुल नगर्न सचेत गराइएको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।