सूपरमार्केटका कर्मचारीले बालकलाई गाडीबाट यसरी जोगाए
सूपरमार्केटका कर्मचारीले बालकलाई गाडीबाट यसरी जोगाए
Published
मेक्सिकोको प्वेब्लामा सूपरमार्केटका कर्मचारीले बालकलाई गाडीबाट जोगाएको यो दृश्य हेर्नुहोस्।
'सूपर रे डेल अहोरो'का एक कर्मचारीले एक बालक व्यस्त सडकतिर दौडिरहेको देखेका थिए।
कर्मचारीले पछि ती बालकलाई उनका अभिभावकको जिम्मा लगाइदिए।
आइतवारको यो दृश्य सूपरमार्केटको सुरक्षाका लागि जडित क्यामराले खिचेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



