१० फीट लामो शार्कले पछ्याएपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ,
१० फीट लामो शार्कले पछ्याएपछि...

क्यालिफोर्नियामा समुद्रमा सँगसँगै सर्फिङ गरिरहेका दुईमध्ये एक जनालाई एउटा शार्कले अचानक पछ्याउन थाल्यो।

उनीहरूका अनुसार १० देखि ११ फीट लामो सो जिज्ञासु शार्क एक किलोमिटरभन्दा टाढासम्म पछि लाग्यो।

"शार्कहरू शान्त जीव हुन्। तिनलाई सम्मान गर्ने हो भने तिनले तपाईँलाई केही गर्दैनन्," आफ्नो साथी रोनलाई शार्कले पछ्याएको घटनाबारे यूट्यूबमा ट्याभिसले लेखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।