रेल दुर्घटनापछि जीवित यात्रुको उद्धार गर्ने प्रयास

भिडिओ क्याप्शन सुरु हुँदैछ, रेल दुर्घटनापछि जीवित यात्रुको उद्धार गर्ने प्रयास
रेल दुर्घटनापछि जीवित यात्रुको उद्धार गर्ने प्रयास

इन्डोनेशियाको बेकासीमा रोकिएको यात्रुवाहक रेललाई पछाडिबाट आएको लामो रूटको मालवाहक रेलले ठक्कर दिँदा कम्तीमा १४ जनाको मृत्यु भयो भने दर्जनौँ मानिस घाइते भए।

उद्धारकर्मीहरू तत्काल घटनास्थलमा पुगेका थिए।

भग्नावशेषमा धेरै मानिस फसेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।