भेनेजुएलामा भूकम्प गएपछि विमानस्थलभित्र जे देखियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भेनेजुएलामा भूकम्प गएपछि विमानस्थलभित्र जे देखियो
Published

भेनेजुएलामा दुइटा शक्तिशाली भूकम्प जाँदा धनजनमा ठूलो क्षति पुगेको छ। कैयौँ आवासीय र अन्य भवनहरू भत्किएका छन् देशमा सङ्कटकाल घोषणा भएको छ।

उद्धारकर्मीहरूले भत्किएका भवनका अवशेषमा मानिसहरूको खोजी गरिरहेका छन्। राजधानी कराकसमा भग्नावशेषबाट केही मानिसहरूले गुहार मागिरहेको विवरण प्राप्त भएको छ।

हेर्नुहोस् कराकसस्थित विमानस्थलमा भूकम्प गएपछि देखिएको अवस्थाको भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।