तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथामा हिउँले पुरिएर बाँचेका आरोही
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
- Published
सङ्खुवासभाका ४४ वर्षका पेम्बा ठेन्डुक शेर्पाले गत वैशाख २२ गते खुम्बु आइसफल क्षेत्रमा हिउँले पुरिँदा आफू बाँचिएला भनेर सोचेका थिएनन्।
सगरमाथाको क्याम्प–२ तर्फ जाँदै गर्दा उनीसहित एकजना भारतीय पर्वतारोही माथि एक्कासि ठूलो हिउँको ढिस्को फुटेर झरेको पर्यटन विभागले बताएको छ।
तर उनी कसरी बाँच्न सफल भए त?
हेर्नुहोस् यो भिडिओ स्टोरी।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।