मान्छेले जसरी नुहाउने ओराङ्उटान

मान्छेले जसरी नुहाउने ओराङ्उटान
Published

मान्छेले जसरी नुहाएको देखिने भिडिओ सार्वजनिक भएपछि इन्डोनेशियास्थित ओराङ्उटान पुनर्वास केन्द्रमा राखिएकी 'टिम्टोम' निकै चर्चित बनेकी छ।

विज्ञहरूका अनुसार उक्त पोथी ओराङ्उटानको व्यवहारले ओराङ्उटानहरूको बुद्धि र परिस्थितिसँग अनुकूल हुन सक्ने क्षमता देखाउँछ।

हेर्नुहोस् यो रोचक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।