इरान गइरहेको तेल ट्याङ्करमाथि अमेरिकी आक्रमण
इरान गइरहेको तेल ट्याङ्करमाथि अमेरिकी आक्रमण
Published
इरानतर्फ गइरहेको एउटा ट्याङ्करमा अमेरिकी सेनाले हेलफायर क्षेप्यास्त्र प्रहार गरेको छ।
युद्धविरामसम्बन्धी वार्ता रोकिँदा अमेरिका र इरान दुवैले नयाँनयाँ आक्रमण सुरु गरेकै बेला यस्तो भएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



