विश्वकप फुटबल फाइनल हारेपछि आर्जेन्टिनाका 'फ्यान'...
विश्वकप फुटबल फाइनल हारेपछि आर्जेन्टिनाका 'फ्यान'...
Published
आर्जेन्टिनाले विश्वकप फुटबलको फाइनल हारेपछि उक्त टोलीका केही समर्थकहरूले प्रहरीलाई ढुङ्गा हानेको दृश्य सार्वजनिक भएको छ।
आर्जेन्टिनाको ब्वएनोस आइरीजमा यस्तो घटना भएको हो।
स्पेनसँग हारेपछि भएका हिंसात्मक झडपका कारण उक्त क्षेत्रमा आवतजावत रोकिएको थियो।
अधिकारीहरूले कोही पनि घाइते भएको वा पक्राउ परेको पुष्टि गरेका छैनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



