गुफामा फसेका मानिसलाई मुक्त गर्ने प्रयास
गुफामा फसेका मानिसलाई मुक्त गर्ने प्रयास
Published
लाओसको गुफामा फसेका मानिसलाई मुक्त गर्ने उद्धारकर्मीको प्रयास देखाउने यो भिडिओ हेर्नुहोस्।
झन्डै एक सातादेखि सात जना गाउँले गुफामा फसेका छन्।
भारी वर्षा र पहिरोका कारण गुफाको द्वार थुनिएको छ।
ती मानिसहरू सुन र जङ्गली जीव खोज्न त्यहाँ पसेका थिए।
सन् २०१८ को थाई गुफा खोजी टोलीका सदस्य समेत गरी अनुभवी गुफा उद्धारविज्ञहरूले खोजी गरिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



