रुसमा लागुऔषध ओसारपसारमा बिरालो प्रयोग

भिडिओ क्याप्शन सुरु हुँदैछ,
रुसमा लागुऔषध ओसारपसारमा बिरालो प्रयोग
Published

रुसमा लागुऔषध ओसारपसारमा बिरालो प्रयोग भएको पाइएको छ।

लागुऔषध ओसारपसारमा प्रयोग भएको भनिएको बिरालो कारागारबाहिर समातिएको छ।

बिरालोले प्रतिबन्धित लागुपदार्थ लुकाएर राखिएको कपडाको पट्टी लगाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।