तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकपमा खेलाडीहरू किन 'स्पोर्ट्स ब्रा' लगाउँछन्
के तपाईँले जारी विश्वकपमा आफ्ना मन पर्ने फुटबल खेलाडीहरूले 'ब्रा'जस्तै देखिने यस्तो कालो भेस्ट लगाएको देख्नुभएको छ?
विश्वकपका केही खेलाडीहरूले 'स्मार्ट भेस्ट' लगाउने गरेका छन्। यो शरीरमा पहिरिन मिल्ने एक प्रकारको प्रविधि हो जसले खेलाडीको दौडिने गति र मुटुको धड्कनदेखि लिएर थकानको स्तर र चोटपटक निको हुने प्रक्रियासम्मका सबै कुराको अभिलेख राख्न सक्छ।
टोलीहरूले यी 'स्मार्ट भेस्ट'बाट सङ्कलित डेटाको सहयोगमा खेलाडीहरूको प्रदर्शन सुधार गर्न र प्रतियोगिता जित्ने सम्भावना बढाउन सकिने अपेक्षा गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।