इबोला कति खतरनाक
इबोला कति खतरनाक
Published
विश्व स्वास्थ्य सङ्गठनले इबोलालाई विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेको छ।
यस्तो अवस्थामा मानिसहरू इबोलाबारे कति चिन्तित हुनुपर्छ?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



