तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीपछिको अवस्थामा डेङ्गीबाट कसरी जोगिने?
हालैको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा डेङ्गी सङ्क्रमण फैलने जोखिम बढ्न सक्ने विज्ञहरूले बताएका छन्।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट कसरी बच्ने भन्ने विषयमा हामीले रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घ 'आईएफआरसी' सँग केही सुझाव मागेका छौँ।
ती सुझावहरूबारे जान्न यो भिडिओ हेर्नुहोस्।
विपद्का बेला काम लाग्ने सामग्री
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।