विश्‍वकप फुटबलको माहोलमा रमाएको गाउँ

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्‍वकप फुटबलको माहोलमा रमाएको गाउँ
विश्‍वकप फुटबलको माहोलमा रमाएको गाउँ
Published

इन्डोनेशियाको पूर्वी जाभामा रहेको यो ठाउँ 'फुटबल-क्रेजी' गाउँ भनेर चिनिन्छ।

इन्डोनेशिया फिफा विश्‍वकप २०२६ का लागि छनोट भएको त छैन तर ब्रान्टा पेसिसिरमा यो प्रतिस्पर्धाको माहोल जीवन्त छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।