घरको काम गर्न नहिच्किचाउने पुरुषहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, घरको काम गर्न नहिच्किचाउने यी पुरुषहरू
घरको काम गर्न नहिच्किचाउने पुरुषहरू
Published

विशेषगरी चाडपर्वका बेला महिलाहरूमाथि घरको कामको बोझ बढी हुन्छ।

श्रीमान् लगायत घरका अन्य सदस्यहरूले घरको काममा सघाउँदा महिलाहरूको बोझ स्वाभाविक रूपमा कम हुन जान्छ।

बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले चाडपर्व बाहेक अरूबेला पनि घरको काम गर्ने केही पुरूषहरूसँग कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।