अमेरिकामा डेमोक्र्याट्सको विजयोत्सव

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अमेरिकामा डेमोक्र्याट्सको विजयोत्सव
Published

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरू तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सिनेट)मा विजयी भएका छन्।

विभिन्न राज्यमा उनीहरूले कसरी विजयोत्सव मनाए? यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।