भेनेजुएलामा भूकम्पले भवन भत्काएपछि
भेनेजुएलामा भूकम्पले भवन भत्काएपछि
Published
भेनेजुएलाको कराकसमा भूकम्पले एउटा भवन भत्काएपछिको अवस्था हेर्नुहोस्।
एक मिनेटको फरकमा भेनेजुएलामा ७.२ र ७.५ म्याग्निट्यूडका भूकम्पहरू गए।
दोस्रो कम्पन भेनेजुएलाले सन् १९०० पछि बेहोरेको सबैभन्दा ठूलो भूकम्प थियो।
राजधानी कराकसमा खोजी तथा उद्धार जारी छ। मानिसहरूले सहयोगका लागि गुहार मागेको सुनिएको छ।
चेतावनी : विचलित पार्न सक्ने सामग्री
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



