तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरिया र रुसलाई जोड्ने पहिलो 'मोटरेबल' पुल सञ्चालनमा
उत्तर कोरिया र रुसलाई जोड्ने पहिलो 'मोटरेबल' पुल सञ्चालनमा आएको छ।
दुई देशबीचको सीमाका रूपमा रहेको टूमन नदीमाथि यो पुल बनेपछि यात्रु र मालसामानको ढुवानी सहज हुने छ।
प्योङ्याङको सरकारी सञ्चारमाध्यमले यो पुलले पर्यटन र व्यापारमा वृद्धि गराउने बताएको छ।
तर यो रुसका लागि गुप्त सैन्य सामग्री ढुवानीको माध्यम बन्न सक्ने कतिपयको शङ्का छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।