आईएसएसमा अमेरिकीको अन्तरिक्ष यात्रा

Published

अमेरिकी अन्तरिक्ष निकाय नासाले इन्टरन्याशनल स्पेस स्टेशनको बाहिर गरिएको पदयात्राको भिडिओ सार्वजनिक गरेको छ।

अमेरिकी अन्तरिक्ष यात्रीहरू जोस कसाडा र फ्र्याङ्क रुबियोले नयाँ दुईवटा सोलार प्यानेल जडान गरेका थिए।

त्यो काम पूरा गर्न सात घण्टा लागेको थियो।

स्पेश एक्सको ड्रागन कार्गो क्र्याफ्टले उक्त सोलार प्यानेलहरू नोभेम्बर २७ तारिखका दिन अन्तरिक्षमा पुर्‍याएको थियो।

अन्तरीक्ष यात्रा

तस्बिर स्रोत, NASA