मान्छेहरूले भरिभराउ समुद्री तटमाथि कम उचाइमा विमान उड्दा...⁣

मान्छेहरूले भरिभराउ समुद्री तटमाथि कम उचाइमा विमान उड्दा...⁣
Published

अमेरिकाको फ्लोरिडामा मान्छेहरूले भरिभराउ समुद्री तटमाथि कम उचाइमा विमान उड्दाको यो दृश्य हेर्नुहोस्।

ब्लू एन्जल्स स्क्वाड्रनका अधिकारीहरूले यस घटनाबारे अध्ययन गरिरहेको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।