तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मानवरहित सवारीले गर्यो युक्रेनको युद्धक्षेत्रबाट वृद्धाको उद्धार
यी ७७ वर्षे महिलालाई गोली चलिरहेको क्षेत्रमा हिँडिरहेको भेटिएको थियो।
युक्रेनी सेनाले उनलाई बचाउनका लागि मानवरहित सवारी पठाए।
उनी नतर्सिऊन् भनेर यानमा रहेको रोबटलाई ब्ल्याङ्केटले छोपिएको थियो र यसमा लेखिएको थियो, "हजुरआमा, बस्नुहोस्!"
उनलाई सफलतापूर्वक सुरक्षित स्थानमा सारियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।