गोमनले ९ ओटा अण्डा ओकल्यो

गोमनले ९ ओटा अण्डा ओकल्यो
Published

भारतको गुजरातस्थित एक गाउँमा एउटा गोमन सर्पले कुखुराका नौ ओटा अण्डा ओकलेको यो दृश्य हेर्नुहोस्।

एउटा कालो गोमन एउटा परिवारको घरमा पसेको थियो।

त्यहाँ उसले केही चल्ला मार्‍यो अनि केही अण्डा निल्यो।

पछि यो सर्पलाई वनमा छाडियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।