विश्‍वकपका हरेक खेल हेरेबापत ५० हजार डलर पाउने 'फ्यान'हरू

विश्‍वकपका हरेक खेल हेरेबापत ५० हजार डलर पाउने 'फ्यान'हरू
Published

अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वेअरमा दुई जना फुटबल 'फ्यान'हरू साना 'क्यूबिकल'मा बसेर विश्वकप फुटबल २०२६ का हरेक खेल हेरिरहेका छन्।

उनीहरूले प्रत्येक खेल हेरेबापत ५० हजार डलर पनि कमाउँछन्।

किन र कसरी त?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।