अरब आन्दोलनः १० घटनामा १० वर्ष

भिडिओ क्याप्शन सुरु हुँदैछ, अरब आन्दोलनः १० घटनामा १० वर्ष
Published

एक दशकअघि ट्युनिशियामा फलफूल बेच्ने एक युवकले आत्मदाह गरेका थिए।

त्यो घटनाले उत्तर अफ्रिका र मध्यपूर्वभरि नै आन्दोलनको आगो सल्कायो।

तर के त्यसले साँच्चिकै परिवर्तन ल्यायो त? आन्दोलनले उथलपुथल ल्याएका देशहरूको अवस्था के छ?

हेर्नुहोस् यो भिडिओ।