हिटलरले राजा त्रिभुवनलाई दिएको मर्सिडिज बेन्ज अब नारायणहिटी सङ्ग्रहालयमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिटलरले उपहार दिएको गाडी
Published

जर्मनीका तत्कालीन शासक हिटलरले नेपालका राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कार अब नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ।

यसको मर्मतसम्भार गर्न केही समय लाग्ने सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताएका छन्।

यो ऐतिहासिक गाडी अहिले कस्तो अवस्थामा छ? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि