किन पटक पटक फैलिरहेको छ इबोला भाइरसको संक्रमण?

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन पटक पटक फैलिरहेको छ इबोला भाइरसको संक्रमण?
Published

अफ्रिकी देशहरूमा किन पटक पटक फैलिरहेको छ इबोला भाइरसको संक्रमण?

केही वर्ष अगाडि पश्चिम अफ्रिकी देशहरूमा फैलिएको इबोला अहिले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको छ।

अहिलेको प्रकोपमा कम्तीमा २६ जनाको ज्यान गएको छ।