बाढीपछि गृहजिल्ला छोडेका विस्थापितहरूले कसरी पाउँछन् राहत

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीपछि गृहजिल्ला छोडेका विस्थापितहरूले कसरी पाउँछन् राहत
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन्। तीमध्ये केही मानिसहरू काठमाण्डूसहित विभिन्न जिल्लामा बस्ने आफ्ना इष्टमित्र वा नातागोता भएको ठाउँमा आश्रय लिन पुगेको पाइन्छ।

कोहीकोहीले आफ्नै जोहो पनि गरेका छन्।

आफ्नो गृहजिल्लाभन्दा बाहिर पुगेका मानिसले अहिले बसोबास गर्दै आएका ठाउँमा कसरी राहत पाउँछन् त?

यस विषयमा 'बीबीसी हातेमालो' का लागि मनिका विश्वकर्माले काठमाण्डू जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवासँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।