बाढीबाट प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालय पुग्न कसरी सहज बनाइँदै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीबाट प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालय पुग्न कसरी सहज बनाइँदै छ
Published

भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित स्थानहरूका विद्यालयहरूमा फेरि पठनपाठन सञ्चालनमा आएको छ।

तर बाढीले बाटो र पुल बगाएकाले टाढाबाट आउनुपर्ने विद्यार्थीहरू समस्यामा परेका छन्। केही विद्यार्थीहरूलाई अस्थायी शिविरबाट विद्यालय धाउन असहज भएको देखिन्छ।

त्यस्ता विद्यार्थीलाई विद्यालयसम्म पुग्न सघाउन सरकारले कस्तो योजना बनाएको छ त?

यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।