बौद्ध भिक्षु बनेको रोबट

बौद्ध भिक्षु बनेको रोबट

दक्षिण कोरियामा गाबी नामक रोबट भिक्षुले पहिलो पटक परम्परागत बौद्ध पहिरन धारण गरेको छ।

अन्य रोबटहरूसँगै गाबी पनि 'ल्यान्टर्न फेस्टिभल'मा सहभागी हुने अपेक्षा गरिएको छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।