बार्सिलोनाले उपाधि जितेपछि यमालले फहराए प्यालेस्टिनी झण्डा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बार्सिलोनाले उपाधि जितेपछि यमालले फहराए प्यालेस्टिनी झण्डा
Published

बार्सिलोनाका १८ वर्षीय फुटबल खेलाडी लमिन यमालले आफ्नो क्लबले स्पेनिश लीग जितेपछि आयोजित परेडमा प्यालेस्टाइनको झण्डा फहराएका छन्।

बार्सिलोना फुटबल क्लबले रेआल मड्रिडलाई २-० गोलले पराजित गर्दै २९औँ पटक उपाधि जितेको हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।