कलाकृति स्वदेश फिर्ता गर्नेबारे बहस

अडिओ क्याप्शन सुरु हुँदैछ, कलाकृति स्वदेश फिर्ता गर्नेबारे बहस
Published

सन् १९५० को दशकमा नेपालबाट बाहिरिएका पुरातात्विक महत्वका मूर्तिका तस्बिर हालै काठमाडौँमा प्रदर्शन गरिएपछि नेपालबाट चोरिएका कलाकृति फिर्ता ल्याउने विषयमा पुनः बहस शुरु भएको छ।